काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनका लागि पत्र पठाउनुभएको हो ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हाल्नुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??