काठमाडौं ।
प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र शुरु गरिएका कामहरुलाई पूरा गर्नु पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज आइतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले विकासका मामिलामा देखिएको अनुशासन हिन्ताको अन्त्य गर्ने बराउदै सरकार काम भइरहको छ भन्न नभई थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको उल्लेेे गर्नुभयो ।
यस्तै उहाँले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताउनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??