spot_img
spot_img
spot_img

रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार डा कमल भुसालको उम्मेदवारी खारेज

spot_img

१५ कार्तिक, काठमाडौ ।

रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा कमल भुसालको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा कमल भुसालको उम्मेदवारी खारेज गरेको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार बनेका भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img