spot_img
spot_img
spot_img

डडेल्धुरामा सागर ढकाल दोस्रो स्थानमा, देउवाको अग्रता कायमै

spot_img

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मत अग्रता कायम राखेका छन । १७०१ मत गणना हुँदा देउवाले ७ सय ८५ मत ल्याएका छन भने स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा छन । उनले ३ सय ९१ मत ल्याएका छन । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत प्राप्त गरेका छन भने १ सय २२ मत बदर भएको छ । मतगणना जारी छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img