spot_img
spot_img
spot_img

अरुण गोयल बने भारतका नयाँ निर्वाचन आयुक्त

spot_img

एजेन्सी । भारतको नयाँ निर्वाचन आयुक्तका रुपमा पूर्व कर्मचारी अरुण गोयलले सोमबार आफ्नो जिम्मेवारी सम्हालेका छन् । अरुण गोयल पञ्जाब क्याडरका १९८५ ब्याचका आईएएस अधिकारी हुन् । उनले गत शुक्रबार मात्रै उद्योग मन्त्रालयको सचिव पदबाट वीआरएस लिएका हुन् ।
त्यसपछि कानुन तथा न्याय मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै उनको नयाँ नियुक्तिको जानकारी दिएको हो । पूर्व प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्र यसै वर्ष मे मा अवकाश पाएपछि राजीवकुमार र अनुपचन्द्र पाण्डेले निर्वाचन आयोगको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img