spot_img
spot_img
spot_img

इन्डोनेसियामा ५.४ म्याग्निच्युडको भूकम्प, २० को मृत्यु

spot_img

एजेन्सी । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । योसँगै ३ सय जना घाइते भएको बताइएको छ । समाचार एजेन्सी एएफपीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।​ युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ४ मापन गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको समाचारमा जनाइएको छ । थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img