गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले २७ सय १४ मतान्तरसहित अग्रता लिईरहेका छन । पछिल्लो मत परिणाम अनुसार विष्टले १६ हजार १९७ मत पाएका छन भने एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले १३ हजार ४ सय ८३ मत प्राप्त गरेकी छिन। मतगणना जारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??