विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ । पहिलाे हाफमा जर्मनी १–० ले अघि रहेकाे थियाे । तर जापानले दाेस्राे हाफमा २ गाेल फर्कायाे । जापानका लागि खेलकाे ७५ औँ मिनेटमा रित्सु डाेन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गाेल गरे । याे जितसँगै समूह ‘ई’ मा रहेकाे जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएकाे छ । जर्मनी भने तालिकाकाे पुछारमा रहेकाे छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??