spot_img
spot_img
spot_img

लालु यादवलाई छोरीले दिइन् मिर्गौला

spot_img

एजेन्सी । राष्ट्रिय जनता दलका नेता तथा भारतीय राज्य विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।
यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मिर्गौला रोगले पीडित यादवको उपचार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा भइरहेको छ। यादवको सघन उपचार कक्षमा उपचार भइरहेको उनका छोरा तेजस्वी यादवले ट्वीटरमार्फत जानकारी दिएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img