spot_img
spot_img
spot_img

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि मस्यौदा बुझाईयो

spot_img

काठमाडौं//

सत्तापक्षिय राजनैतिक उच्चस्तरिय संयन्त्रलाई सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार गरेको मस्यौदा संयोजक केपी शर्मा ओलीलाई बुझाएको हो ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको थियो ।
समितिमा उपप्रधानमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा र जसपाका नेता रकम चेम्जोङ सदस्य रहेका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img