spot_img
spot_img
spot_img

स्मृति सामुदायिक बनको अध्यक्षमा भरत गुरुङ निर्वाचित

spot_img

देवदह // रुपन्देहीको देवदह वडा नं. ४, ७ र ८ लाई समेटिएको स्मृति सामुदायिक बन उपभोक्ता समुहको १२ औँ साधारण सभा तथा छैठौं अधिबेशनबाट भरतकुमार गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न साधारणसभा तथा अधिवेशनबाट समुहको उपाध्यक्षमा अर्जुन ढकाल, सचिवमा सुशिला भट्टराई, सहसचिवमा मिना श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रकान्त खराल निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा यमबहादुर काउचा, खड्कबहादुर पुन, टेकबहादुर श्रीष, सोनु बिक, रिता उपाध्याय, यमबहादुर हमाल, शारदा सुबेदी, ज्ञानकुमारी रोक्का, श्याम दुलारी थारु र कृष्ण चापागाई निर्वाचित हुनुभएको छ ।

सामुदायिक बनको लेखा समिति संयोजकमा त्रिलोचन दाहाल, सदस्यमा देबु भट्टराई र हरि मरासिनी निर्वाचित हुनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img