spot_img
spot_img
spot_img

गृहमन्त्री लामिछानेद्वारा प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा

spot_img

काठमाण्डौ//

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको छ । आज सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको फैसला गरेपछि लामिछानेले प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको हो ।

आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिनुभएको छ । अदालतको फैसलामा सांसद पद खारेज भएको उल्लेख छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img