काठमाण्डौ//
पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा पर्नुभएको छ। वहाँको नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ। वहाँको अवस्था सामान्य छ। नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??