spot_img
spot_img
spot_img

रास्वपाका मन्त्रीहरुद्धारा प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा

spot_img

 काठमाण्डौ //

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

यसअघि दिउँसो बसेको रास्वपाको केन्द्रीय समितीको बैठकले प्रचण्ड नेतृत्वको सरकारको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img