काठमाण्डौ ।
पश्चिम रुकुममा आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर बिहान ८ बजेर ५२ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । पछिल्लो समय नेपालका बिभिन्न स्थानहरुमा लगातार भुकम्पका धक्काहरु महसुस भईरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??