spot_img
spot_img
spot_img

राष्ट्रपति भण्डारीद्धारा दाङको केन्द्रिय आयुर्वेद विद्यापिठ अस्पतालको भवन उदघाटन

spot_img

दाङ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गर्नुभएको छ । एक कार्यक्रमका बिचमा राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको उद्घाटन गर्नुभएको हो। २०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भए पनि औपचारिक उदघाटन भने भएको थिएन।

३ तले भवनमा १ सय ८ कोठाहरु रहेका छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img