spot_img
spot_img
spot_img

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परिक्षा २६ गतेदेखी

spot_img

 रुपन्देही ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने गरी परिक्षा तालिका सार्वजनिक गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्ने कार्यालयले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img