spot_img
spot_img
spot_img

खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानद्वारा राजीनामा

spot_img

काठमाण्डौ ।

खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै खानले राजीनामा बुझाउनुभएको ह। जमनत पार्टीले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img