spot_img
spot_img
spot_img

मुख्यमन्त्रीद्वारा लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा निरिक्षण

spot_img

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रस्ताविक जग्गाको निरिक्षण गर्नुभएको छ। बाँकेको खजुरा गाउँपालिका वडानम्वर ७ मा रहेको ३६ विगाहा र वडानम्वर ८ मा रहेको ८१ बिगाहा जग्गाको निरिक्षण गर्नुभएको छ।

प्राविधिक विश्वविद्यालय सरकारको महत्वपूर्ण योजना भएको भन्दै मुख्यमन्त्री गिरीले योजना सम्पन्न गर्नका लागि स्थानीय सरोकारवालाहरुसँग अनुरोध गर्नुभएको छ। विश्वविद्यालयको जग्गामा बसोबास गर्दै आएका स्थानीयहरुले आफ्नो व्यवस्थापन गर्नका लागि मुख्यमन्त्रीसँग आग्रह गरेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img