काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेसंगै रिक्त ठाउँमा विन्दबासिनीलाई सासंंद बनाउने निर्णय गरेको छ। २ करोड अडियो काण्डमा श्रेष्ठको नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट उनलाई बुधबार निष्कासन गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताउनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??