spot_img
spot_img
spot_img

जनहित माध्यामिक विद्यालयको नतिजा प्रकाशन

spot_img

तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा १० मा अवस्थित जनहित माध्यमिक बिधालयले बिद्यालयको बार्षिक परीक्षाफल प्रकाशित गरेको छ। बुधबार विधालय व्यवस्थापन समितिका अध्यक्ष मुनेश्वर पोखरेलको अध्यक्षता तथा वडा नम्बर १० का वडा अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीलाई झोला तथा कपडा वितरण समेत गरिएको थियो। कार्यक्रममा शिवम् मिश्र, कृष्ण लम्साल लगायतले बोल्दै बिध्यालयलाई उत्कृष्ट बिधालय बनाउन अभिभावकको पनि प्रमुख भुमिका रहने भएकाले आफ्नो बालबालिकालाई निगरानी गर्नु पर्ने बताउनुभयो। साथै शिक्षकहरु पनि शैक्षिक गुणस्तर प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कक्षा १० सम्म नेपाली र अङ्ग्रेजी माध्यमबाट सञ्चालन हुनु सकरात्मक भएको समेत वक्ताहरुले उल् हुदै आएको नमुनाको रुपमा स्थापित बिधयालय यही बैशाख घ गतेबाट निशुल्क भर्नाका लागि प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डेलेख गरेका थिए। प्रधानाध्यापक बिष्णुप्रसाद पाण्डेयले स्वागत गर्नुभएको कार्यक्रममा सहायक प्रधानाध्यापक हिम के.सिले सञ्चालन गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img