spot_img
spot_img
spot_img

बुटवलका उद्योगी खेमबहादुर श्रीसको करेन्ट लागेर निधन

spot_img

बुटवल ।

करेन्ट लागेर गम्भिर घाईते भएका बुटवलका उद्योगी खेमबहादुर श्रीसको आइतबार बिहान निधन भएको छ। एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतको काम गर्दै गर्दा उनलाई करेन्ट लागेको थियो । ५७ वर्षीय श्रीस नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय सचिवालय सदस्य, महासङ्घ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष एवं उद्योग व्यापार सङ्घ बुटवलका पूर्व अध्यक्ष समेत थिए । बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेकट्रोनिक्स एन्ड ट्रान्सफर्मर उद्योगका सञ्चालक श्रीसको निधनले बुटवलको औद्योगिक क्षेत्रलाई ठुलो क्षति पुगेको उद्योग व्यापार सङ्घ बुटवलले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img