spot_img
spot_img
spot_img

डढेलोका कारण वायु प्रदूषण बढेको वातावरण विभागको भनाई

spot_img

काठमाडौं ।

अहिले देशभरका जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । डढेलोका कारण नै देशभरको प्रदूषणको मात्रा बढेको बताउदै पानी नपर्दा र हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले उल्लेख गर्नुभयो ।

बारा, पर्सा र चितवनबाट बागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको उहाँले बताउनुभयो। यस्तै वायु प्रदूषणको काठमाण्डौ दोस्रो नम्बरमा पर्यो भन्ने कुरा प्रचार बाजीको विषय वस्तु मात्रै भएको प्रवक्ता पौडेलको दावी छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img