spot_img
spot_img
spot_img

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देश बाहिर जान रोक

spot_img

एजेन्सी ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । देश छाड्न प्रतिबन्ध लगाइएकाहरुमा पीटीआइका अरु ८० जना नेताहरु पनि रहेको जनाइएको छ । पछिल्लो पटक सरकारले खानसहित झण्डै ६ सय जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि प्रति आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ । यही मे को सुरुमा पाकिस्तान सरकारले खानलाई पक्राउ गरेपनि देशभर भड्किएको हिंसामा करिव १० जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img