spot_img
spot_img
spot_img

सिन्धुपाल्चोकको गोल्चे केन्द्र बिन्दु भएर भूकम्पको धक्का

spot_img

काठमाडौं ।

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो १ बजेर १९ मिनेट जाँदा ३।९ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img