काठमाण्डौ ।
आज (मङ्गलवार) बस्ने भनेर तय गरिएको राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ बजेर ११ मिनेटमा बस्ने भएको हो । आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??