spot_img
spot_img
spot_img

बर्दियामा विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु

spot_img

बर्दिया ।

बर्दियामा विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको ज्यान गएको छ । जंगल गएका बेला जर्कीनमा जगत कुमारी गुरुङले तरल पदार्थ भेटाएर ल्याएपछि मदिरा भनी खाँदा दुई जनाको मृत्यु भएको हो भने तिन जना गम्भिर बिरामी भएका छन् । मृत्यु हुनेमा मधुवन नगरपालिका ८ टिसियन फाँटाका ७० वर्षीया गौरी राजी र ३८ वर्षीया कमला सुनार रहेको प्रहरीले जनाएको छ । जंगल गएक बेला जर्कीनमा जगत कुमारी गुरुङले तरल पदार्थ भेटाएर ल्याएको र मदिरा भनी खाँदा उनीहरुको मृत्यु भएको बताइएको छ । बिरामी हुनेमा मधुवन ८ टिसियन फाँटाकै जय बहादुर गुरुङ, जगत कुमारी गुरुङ र मनसरा सुनार रहेका छन् । उनीहरुको जिल्ला अस्पताल गुलरिया र नेपालगञ्जमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय सानोश्रीले जनाएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img