काठमाण्डौ ।
सरकारले बकर ईदको अवसरमा सार्वजनिक विदा दिने भएको छ । पर्सि बिहीबार परेको बकर ईदको अवसरमा सरकारले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिएको जनाएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??