spot_img
spot_img
spot_img

बकर ईदको अवसरमा भोली सार्वजनिक विदा

spot_img

काठमाण्डौ ।

सरकारले बकर ईदको अवसरमा भोली (बिहिबार) सार्वजनिक विदा दिने भएको छ। भोली परेको बकर ईदको अवसरमा सरकारले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिएको जनाएको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img