एजेन्सी ।
मेक्सिकोमा गर्मीका कारण एक सातामा १ सय जनाको मृत्यु भएको छ। जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला यसको असर मेक्सिकोमा पनि परको छ। त्यहाँको तापक्रम ५० डिग्री सेल्सियस सम्म पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ । गर्मीकै कारण बिद्यालय र कलेजबन्द गरिएका छन। उच्च तापमान सगैं डिहाइड्रेशनका कारण अधिकांशको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन। चरम गर्मीले बिजुलीको माग धान्न नसकेपछी कतिपय राज्यमा बिजुली आपुर्ती बन्द हुँदा हजारौं नागरिक प्रभावित भएका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??