spot_img
spot_img
spot_img

मेयर हर्क साम्पाङ “वर्ल्ड बुक अफ रेकर्ड्स” बाट सम्मानित

spot_img

धरान।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सम्मानित हुनुभएको छ । उहाँलाई श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा भन्दै ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लन्डन’ले कदर सहित सम्मान गरेको हो । शुक्रबार धरान उपमहानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा उक्त कदर पत्र हस्तान्तरण गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img