spot_img
spot_img
spot_img

आजको दिन सबैभन्दा लामो

spot_img

काठमाडौं।

बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको दुरीमा पुग्ने भएको छ । खगोलशास्त्रीहरुका अनुसार पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको दुरीमा पुगेसंगै उत्तरी गोलार्धमा सबैभन्दा लामो दिन र धेरै गर्मी हुने बताएका हुन । अक्सर पृथ्वी र सूर्यको दूरी १५ करोड किलोमिटरको हुने गर्दछ । तर, बिहीबार पृथ्वी सूर्यदेखि १५ करोड २० लाख किलोमिटर पर पुग्ने बताईएको छ।

सूर्यबाट झन टाढा पुग्दा पृथ्वीको घुम्ने गति ढिलो हुँदा दिन लामो हुने छ भने टाढा पुगेको पृथ्वी सूर्यतर्फ बढी ढल्किने छ। जसका कारण उत्तरी गोलार्धमा गर्मी धेरै हुने खगोलशास्त्रीहरुको भनाई छ । पृथ्वी बिहीबार आफ्नो अक्षमा २३ दशमल ५ डिग्री सूर्यतिर झुक्ने छ। जसका कारण पृथ्वीमा सूर्यको प्रकाश तेज पर्नेछ ।दक्षिण गोलार्धमा भने बिहीबार सबैभन्दा लामो रात हुने छ। पृथ्वीको उत्तरी गोलार्धमा ९० प्रतिशत बसोबास रहेको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img