spot_img
spot_img
spot_img

महिला विश्वकपमा ब्राजिलले पानामालाई ४–० ले हरायो

spot_img

काठमाण्डौ ।

फिफा महिला विश्व कप फुटबल २०२३ मा ब्राजिलले पानामालाई फराकिलो अन्तरले हराउदै बिजयी भएको छ। आज अस्ट्रेलियाको हिन्डमार्श स्टेडियममा भएको खेलमा ब्राजिलले पनामालाई ४–० गोलले हराएको हो। ब्राजिलका लागि एरी बोर्ज्सले ह्याट्रिक गरिन। यो जितसँगै समूह ुएफु मा रहेको ब्राजिलले ३ अङ्क जोडेको छ। यस्तै आजै अस्ट्रेलियाको मेलबर्न स्टेडियममा भएको खेलमा जर्मनीले मोरक्कोलाई ६–० गोलले हराएको छ। यस्तै न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १–० गोलले हरायो। आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img