काठमाण्डाै ।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्तामा वार्ता शुरु भएको छ । आन्दोलनरत शिक्षकहरूले राखेका मागका विषयमा छलफल सुरु भएसङ्गै अहिले शिक्षक–कर्मचारीले आफ्ना मागका विषयमा धारणा राखिरहेका छन । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राख्दै बुधबारबाट आन्दोलनमा उत्रिएका हुन । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौ पुगेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??