काठमाडौं । अभिनेता अनमोल केसी हाजिरी जमानीमा रिहा भएका छन । काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको प्रहरीले जनाएको छ ।
चलचित्र रावायण खेल्न १० लाख रकम लिएर खेल्न नमानेको भन्दै निर्देशक सुदर्शन प्रडक्सनले केसीविरुद्ध दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??