spot_img
spot_img
spot_img

विपदका कारण ३० वर्षमा बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति

spot_img

काठमाडौं ।

पछिल्ला ३० वर्षमा विपद्का कारण बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ ।

एफएअले जारी गरेको नयाँ प्रतिवेदनले यसको पुष्टि गरेको हो । कृषि र खाद्य सुरक्षामा प्रकोपको प्रभाव शीर्षकको नयाँ एफएओको प्रतिवेदनले बाली र पशुधनमा केन्द्रित कृषि उत्पादनमा प्रकोपको प्रभावको पहिलो विश्वव्यापी आँकडा प्रस्तुत गरेको थियो । माछापालन, जलश्रोत तथा वन उपक्षेत्रमा हुने नोक्शानीको व्यवस्थित तथ्यांक उपलब्ध भए यो संख्या अझ बढ्न सक्ने बताइएको छ ।

प्रतिवेदनले कृषिका सबै उपक्षेत्रहरु बाली, पशुपालन, मत्स्यपालन र जलचरबारे प्रकोपको तथ्यांक र सूचना सुधार गर्न आग्रह गरेको छ । सबै तहमा नीति तथा कार्यक्रममा बहु क्षेत्रीय र बहु जोखिम विपद् जोखिम न्युनिकरण दृष्टिकोणको विकास र मुलप्रवाहीकरण, लचिलोपनामा लगानी बढाउन सुझाव दिएको छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img