बालीमा जुलाईदेखि अक्टोबरसम्ममा शुद्ध पिउनेपानीको अभाव भएको छ । जङ्गलमा आगलागी भएकाले स्थिति प्रतिकूल बनेको बाली प्रान्तका कार्यवाहक गभर्नर महेन्द्रले बताउनु भएको छ । खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका काम अगाडि बढाएको उहाँको भनाइ छ
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??