spot_img
spot_img
spot_img

दशैको टिकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा

spot_img

बुटवल । यस वर्ष बडादसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ । घटस्थापनादेखि पूजा गरिएकी देवीलाई बिहान १०.३७ बजे विसर्जन गरी ११.०२ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितीका अनुसार देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img