spot_img
spot_img
spot_img

दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने एमाले अध्यक्ष वलिको भनाई

spot_img

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने तर दुश्मनी गरेर कहि पनि पुग्न नसकिने बताउनुभएको हो ।

यस्तै सोही अवसरमा बोल्दै अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गर्नुभव्को थियो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img