spot_img
spot_img
spot_img

एआईका कारण ४० प्रतिशत जागिर खतरामा

spot_img

एजेन्सी ।

कृत्रिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सको आगमनका कारण मान्छेले गर्ने काम सजिलो भएको छ । तर यो प्रविधि कयौं जागिरका लागि खतरा बनिरहेको छ।

यसैबिच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एउटा विश्लेषण सार्वजनिक गरेको छ । कोषका अनुसार एआईले विश्वभर करोडौं जागिर खाइदिनेछ । एआई र एआई टूलका कारण विश्वभर ४० प्रतिशत जति जागिर प्रभावित हुने आईएमएफको विश्लेषणमा भनिएको छ । उदीयमान बजार र कम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएको देशहरुले धेरै जोखिमको सामना गर्नुपर्नेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img