spot_img
spot_img
spot_img

जनकपुरमा बजार बन्द गराउँदै हिँडेका ६६ जना प्रहरी नियन्त्रणमा

spot_img

जनकपुर ।

जनकपुरका बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ६६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुरका विभिन्न चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बन्द गराउदै हिडेका ३६ जना पुरूष र ३० जना महिलालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ। पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img