मनाङ ।
हिमाली जिल्ला मनाङको तापक्रम घटेर माइनस २२ डिग्री सेल्सियस पुगेको छ । मनाङमा दिउँसोको समयमै तापक्रम माइनस १२ डिग्री पुगेपछी जनजिवन कष्टकर बनेको छ ।
चिसोले धारामा पानी जमेको छ भने हिउँ कम भए पनि चिसोले ग्यास बलेको छैन, गाडीको आउजाउ कम छ, पिउने पानी जोहो गर्नै मुस्किल छ । चिसो बढेसँगै मनाङमा पूर्वाधारका काम मङ्सिरदेखि नै ठप्प भएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??