spot_img
spot_img
spot_img

प्रणय दिवसमा साढे तीन लाख गुलाफको माग

spot_img

काठमाण्डौ ।

यस वर्ष ३ लाख ५० हजार स्टिम गुलाफको माग भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताएको छ।

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको एसोसिएसनको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु. ८० देखि एक सयसम्म पर्दछ । व्यावसायिकरूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img