spot_img
spot_img
spot_img

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले जुलुस गर्ने

spot_img

देवदह ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले यहि फागुन ९ गते मसाल जुलुस गर्ने भएको छ । सोमबार मसाल जुलुस बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भष्टचार विरुद्धमा उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिईएको हो।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका देवदह संयोजक संकर अधिकारीले संघियताका कारण भष्टचार बढेकाले संघियता खारेज गर्नु पर्नेमा जोड दिनु भयो। उहाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संविधानिक रुपमा राजा ल्याएर अभिभावकत्व गराउनु पर्नेमा जोड दिनुभयो । उहाल्र सबैलाई सबैलाई भष्टचार विरुद्ध लाग्न जोड दिनुभयो ।

भ्रष्टाचार विरुद्ध हुने आन्दोलनमा राष्ट्रप्रेमि, देशभक्त व्यवासायि तथा आम नागरिकलाई एक्यवद्धता जनाएर साथ दिन राष्ट्र, राष्ट्रियता, धर्म सस्कृति र नागरिक बचाउ महाअभियानले आग्रह समेत गरेको छ। कार्यक्रम अभियान देवदहका सचिव प्रेम थापाको सञ्चालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img