spot_img
spot_img
spot_img

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

spot_img

काठमाडौं ।

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । हिजो शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरिायेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गर्दै विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरिएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १४ गते सोमवार ११ बजे बस्ने छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img