spot_img
spot_img
spot_img

निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान

spot_img

काठमाडौं ।

निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् । जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको हो । पत्नी आरती गिरी रावलले उनी विरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरपछी २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशमा रिहा भएका थिए भने कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।

पछि २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले गिरीलाई थुनामा राख्न दिएको आदेशपछि जिल्ला अदालतमा हाजिर भएका गिरी डिल्लीबजार कारागार चलान भएका हुन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img