spot_img
spot_img
spot_img

इजरायलको सुरक्षामा प्रतिवद्ध छौँ : अमेरिकी राष्ट्रपति बाइडेन

spot_img

एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहो¥याउनुभएको छ ।ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताउनुभएको थियो ।

राष्ट्रपति बाइडेनले द्वन्द्वलाई थप फैलिन नदिने आवश्यकतालाई जोड दिनुभयो । उहाँले युद्धविरामका लागि प्रतिवद्ध रहेको पनि बताउनुभयो । इरानले शनिवार इजरायलविरूद्ध ठूलो आक्रमण गरेपछि बाइडेनको यो पहिलो सार्वजनिक टिप्पणी हो । बाइडेन प्रशासनले इरानी आक्रमण र सम्भावित इजरायली सैन्य प्रतिक्रियाले अन्यथा निम्त्याउने फराकिलो क्षेत्रीय युद्धलाई रोक्न कोशिस गरिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img