spot_img
spot_img
spot_img

काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

spot_img

काठमाडौं ।

काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा मैते तामाङ, विकास भुजेल, सविन सुनार, आइतीमाया तामाङ र लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उक्त वनमा लागेको आगो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति भएको थियो । आगलागीका कारण १५ घर नष्ट हुँदा करिब दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img