spot_img
spot_img
spot_img

बागमती प्रदेशमा आज सार्वजनिक विदा

spot_img

काठमाण्डौ ।

बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ ।प्रदेशभरका सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिईएको छ ।

सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img