spot_img
spot_img
spot_img

राष्ट्रिय क्रिकेट टीमका पदक विजेता खेलाडी, प्रशिक्षक लगायतलाई सरकारले करिब ३ करोड रुपैयाँ पुरस्कार दिने

spot_img

काठमाण्डौ ।

नेपाल सरकारले विभिन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले १९ औं एसियाली खेलकुद, चौथो एसियाली पारा खेलकुद र आईसीसी पुरुष टी-२० वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टीमका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस निर्णय राष्ट्रिय खेलकुद परिषद, कृकेट एशोसियसन अफ नेपाल क्यानले स्वागत गरेको छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img